सबै भन्दा कठिन काम सबै भन्दा पहिले
Eat That Frog
रू. 295
⚠ सीमित Stock — 2 मात्र बाँकी!
| Publisher | Worldwide Publication |
| Edition | 1st |
| Pages | 100 |
| ISBN | 00295 |
| Language | Nepali |
| Delivery | 🇳🇵 Nepal — 150 NPR |
के तपाईंलाई जति काम गरे पनि काम नसकिए जस्तो र सधैं समयको अभाव भएको महसुस हुन्छ? ब्रायन ट्रेसीको चर्चित पुस्तक "ईट द्याट फ्रग" अल्छीपन र ढिलासुस्ती हटाउने संसारकै उत्कृष्ट पुस्तक मानिन्छ। 'फ्रग' (भ्यागुतो) को अर्थ यहाँ तपाईंको त्यो सबैभन्दा महत्त्वपूर्ण र कठिन काम हो, जसलाई तपाईं सधैं पन्छाउने गर्नुहुन्छ। लेखक भन्छन्—यदि तपाईंले दिनको सुरुवातमै सबैभन्दा गाह्रो काम सक्नुभयो भने, बाँकी दिन सजिलो र फलदायी हुन्छ।
यो पुस्तकले कामलाई कसरी प्राथमिकता दिने र महत्त्वपूर्ण काममा कसरी ध्यान केन्द्रित गर्ने भन्ने २१ वटा व्यवहारिक शुत्रहरू सिकाउँछ। यदि तपाईं आफ्नो कार्यक्षेत्रमा सफल हुन, धेरै कमाउन र तनावमुक्त जीवन जिउन चाहनुहुन्छ भने यो पुस्तक तपाईंको लागि मार्गदर्शक हुनेछ। यसले तपाईंलाई "काम धेरै भयो" भनेर डराउनुको साटो "सबैभन्दा महत्त्वपूर्ण काम कुन हो" भनेर छान्न सिकाउँछ।
यस पुस्तकका मुख्य फाइदाहरू:
प्राथमिकता निर्धारण: कुन काम सबैभन्दा पहिले गर्ने र कुन पछि गर्ने भन्ने कुरा छुट्याउन सिक्नुहोस्।
अल्छीपनको अन्त्य: महत्त्वपूर्ण कामलाई भोलि-भोलि नभनी आजै र अहिल्यै कसरी सुरु गर्ने?
एकाग्रताको शक्ति: एउटा काम नसकिएसम्म अर्को काममा ध्यान नभड्काउने तरिकाहरू।
नतिजामा ध्यान: थोरै मेहनतमा कसरी ठूला र प्रभावकारी नतिजाहरू प्राप्त गर्ने?

📚 सम्बन्धित किताबहरू
धनि बुबा गरीब बुबा
रू. 450
साथीहरुको मन जित्ने काइद
रू. 450
तपाईं पनि लिडर बन्न सक्नु हुन्छ
रू. 450
सकारात्मक सोच को शक्ती
रू. 475
⭐ Customer Reviews
अहिलेसम्म कुनै review छैन। पहिलो review दिनुस्!